६ बैशाख २०८१, बिहिबार

Tag: ८५ परिवार

२४ घण्टादेखि उद्धारको पखाईमा झापाको होक्लाबाडी टप्पुका ८५ परिवार

झापा । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ । बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताए । बस्तीमा जाने कज्वे