६ बैशाख २०८१, बिहिबार

Tag: ८४ वर्षीय वृद्ध

बैतडीमा मतदान गरेर फर्किएका ८४ वर्षीय वृद्धको मृत्यु

बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा