१२ बैशाख २०८१, बुधबार

Tag: ७.८ रेक्टर स्केल

टर्कीको दक्षिण क्षेत्रमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

काठमाडौँ । टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा रहेको गाजियन्टेपमा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजीएस) का अनुसार स्थानीय समय अनुसार बिहान ४:१७ बजे ७.८ रेक्टर स्केलको भूकम्प गएको