७ बैशाख २०८१, शुक्रबार

Tag: ७ स्थानीय तह

सल्यान जिल्लाका ७ स्थानीय तहको मतगणना जारी

सल्यान । सल्यान जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । अहिलेसम्म शारदा नगरपालिका सहित दार्मा , सिद्धकुमाख, कुमाख, छत्रेश्वरी, त्रिवेणी र कपुरकोट गाउँपालिकामा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको