११ बैशाख २०८१, मंगलबार

Tag: ७ लाखको सयपत्री

तिहारमा चितवनमा एउटै किसानले बेचे ७ लाखको सयपत्री फूल

भरतपुर । तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री