७ बैशाख २०८१, शुक्रबार

Tag: ७ महत्वपूर्ण विषय

कोटेश्वरमा नेपाल, देउवा र प्रचण्ड बैठक : ७ महत्वपूर्ण विषयमा छलफल

काठमाडौँ । नेकपा एमालेका असन्तुष्ट नेता माधव नेपाल, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच नेपालको निवास कोटेश्वरमा ७ महत्वपूर्ण विषयमा गम्भीर छलफल भएको छ । देउवा महामन्त्री पूर्णबहादुर खड्कासाथ कोटेश्वर पुगेका