१३ बैशाख २०८१, बिहिबार

Tag: ७ जना बालिका र किशोरी

घाँस काट्न जाँदा हराएका ७ जना बालिका र किशोरी भारतको सीतामढीमा भेटिए

महोत्तरी । महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् । खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले जानकारी दिइन् । अहिले प्रहरी त्यसतर्फ गएको पनि उनले जानकारी दिइन् । महोत्तरीको भङ्गाहा