७ बैशाख २०८१, शुक्रबार

Tag: ७ जना पुग्यो

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : पक्राउ पर्ने डाक्टरको संख्या ७ जना पुग्यो

काठमाडौँ । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप २ जना पक्राउ परेका छन् । पछिल्लो समय दुई जना पक्राउ परेसँगै उक्त प्रकरणमा पक्राउ पर्ने चिकित्सकको संख्या ७ जना पुगेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)