१२ बैशाख २०८१, बुधबार

Tag: ७ जना घाइते

कालीकोटमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ७ जना घाइते

मान्म । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा ७ जना