६ बैशाख २०८१, बिहिबार

Tag: ७ जनाको मृत्यु

मलेसियामा कोरोना संक्रमित बढ्दै, थप ७ जनाको मृत्यु

क्वालालम्पुर । मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको