८ बैशाख २०८१, शनिबार

Tag: ७ गुणा संक्रामक

कोरोना भाइरसको नयाँ प्रजाति युके भेरियन्ट ७ गुणा बढी संक्रामक

काठमाडौँ । नेपालमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण १ जनाबाट ७० जनासम्ममा सर्ने गरेको चिकित्सकले औंल्याएका छन् । गत वर्ष नेपालमा देखिएको कोरोना सर्ने दर एक व्यक्ति बराबर १० थियो । यसरी पछिल्लो समय देखिएको कोरोना भेरियन्ट अघिल्लोको तुलनामा ७ गुणा