७ बैशाख २०८१, शुक्रबार

Tag: ७ अस्पतालसँग सम्झौता

काठमाडौँ महानगरद्वारा कोभिडको लडाइँमा हातेमालो गर्न ७ अस्पतालसँग सम्झौता

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा