८ बैशाख २०८१, शनिबार

Tag: ७५ मतदान केन्द्र

देशभरका ७५ मतदान केन्द्रमा विवाद, प्रहरीद्वारा १०२ राउण्ड हवाइ फायर

काठमाडौं । देशभरका ७५ मतदान केन्द्रमा झडप भएको छ भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १०२ राउण्ड हवाइ फायर गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जारी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा आज आइतबार देशभरका ७५ मतदान केन्द्रमा ३५ राउण्ड हवाई