१३ बैशाख २०८१, बिहिबार

Tag: ७५३ पालिका

एमालेले देशभरका ७५३ पालिकामा आज अधिवेशन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज मंगलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको