१३ बैशाख २०८१, बिहिबार

Tag: ७५० जना पत्रकारहरु

७५० जना पत्रकारहरु कोरोनाबाट संक्रमित, १३ जनाको निधन

काठमाडौँ । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा