१२ बैशाख २०८१, बुधबार

Tag: ७० हजारलाई खोप

प्रदेश १ का ७० हजारलाई खोप

मोरङ । प्रदेश नं १ की सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशका ७० हजार नागरिकलाई कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप लगाईने बताउनुभएको छ । उहाँले सरकारले तोकेको मापदण्डअनुसार यही जेठ २५ गतेदेखि प्रदेशका १४ जिल्लाका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई