८ बैशाख २०८१, शनिबार

Tag: ६ लेन सडक

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक-गोन्द्राङ ६ लेन सडक स्तरोन्नतिको शुभारम्भ

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ । भरतपुर महानगरपालिका-१० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गर्नुभएको हो । उहाँले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गर्नुभएको