१३ बैशाख २०८१, बिहिबार

Tag: ६ दशकदेखि घुम्तीगोठ

प्रेमबहादुरको संघर्ष : ‘६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’

बेनी । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तीमगर उमेरले ७४ वर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँको दैनिकी भने घुम्ती गोठमै बित्ने गरेको छ । पुख्र्यौलीरूपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसीपालन गर्ने पेसालाई घर्तीमगरको परिवारले निरन्तरता दिएका छन्