१२ बैशाख २०८१, बुधबार

Tag: ६ जुवाडे पक्राउ

काठमाडौँवाट अमेरिकी डलर र कौडासहित ६ जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत