१३ बैशाख २०८१, बिहिबार

Tag: ६ जना नेपाली

चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ

काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् । हिजो बुधबार राती लैनचौरबाट चिनियाँ नागरिकलाई अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ जनालाई प्रकाउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूले चिनियाँ