१३ बैशाख २०८१, बिहिबार

Tag: ६ घर बगायो

बाढीले ६ घर बगायो, प्रहरी कार्यालय नै डुबानमा

मनाङको सदरमुकाम चामेमा ६ घर बगाएको छ । दुईवटा खोलामा बाढी आउँदा बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ । एक प्रहरीले भने, ‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसक्यो । पानी गरेको पर्‍यै छ ।