१२ बैशाख २०८१, बुधबार

Tag: ६ घर परिवार

गुल्मीमा पहिरोले ६ घर परिवारका २० जना विस्थापित

गुल्मी । बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार ६ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन् । विस्थापितले यतिबेला आफन्त र छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । पहिरोले उनीहरु सबैजनाको घर तथा गोठमा क्षति पुर्याएको छ । विस्थापित