७ बैशाख २०८१, शुक्रबार

Tag: ६९ प्रतिशत

कर्णाली प्रदेशमा ६९ प्रतिशतलाई दिइयो कोरोना खोपको दोस्रो मात्रा

कर्णाली । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयका