७ बैशाख २०८१, शुक्रबार

Tag: ६५ वर्षमै भत्ता

गठबन्धनले बहुमत ल्याए ज्येष्ठ नागरिकलाई ६५ वर्षमै भत्ता दिन्छौँ : प्रवक्ता डा. महत

त्रिशूली । सत्तारूढ दलबीचको गठबन्धनले बहुमत प्राप्त गरेमा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता ६५ वर्षको उमेरमै उपलब्ध गराइने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन, निर्वाचन क्षेत्र नं २ नुवाकोटले आज बट्टारमा आयोजना गरेको