७ बैशाख २०८१, शुक्रबार

Tag: ६२ प्रतिशत मत खस्यो

चितवन क्षेत्र नं २ मा ६२ प्रतिशत मत खस्यो

चितवन । चितवन निर्वाचन क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो । मतदान सकिएसँगै अहिले मतपेटिका मतगणनास्थलतर्फ ल्याउने क्रम जारी