१३ बैशाख २०८१, बिहिबार

Tag: ६१ करोड घाटा

निगमले बढायो डिजेल र मट्टितेलको मूल्य, अझै मासिक ६१ करोड घाटा

काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर