८ बैशाख २०८१, शनिबार

Tag: ६० प्रतिशतले घट्यो

नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए । उनका अनुसार