८ बैशाख २०८१, शनिबार

Tag: ५.३ रेक्टर स्केल

नुवाकोट केन्द्रबिन्दु भएर एकाबिहानै ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । आज एकाबिहानै नुवाकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । नुवाकोटको बेलकोटगडी केन्द्रबिन्दु भएर एकाबिहानै ५ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प