६ बैशाख २०८१, बिहिबार

Tag: ५ सांसद मनोनित

सभामुख र उपसभामुख नभएको खण्डमा अध्यक्षता गर्न ५ सांसद मनोनित

सुर्खेत । कर्णाली प्रदेशसभाले प्रदेशसभाको अध्यक्षता गर्न ५ सांसद मनोनित गरेको छ । प्रदेशसभा सचिवालयकाअनुसार सभामुख र उपसभामुख नभएको खण्डमा बैठकको अध्यक्षता गर्नका लागि सांसद दीनबन्धु श्रेष्ठ, देवी ओली, मिनसिंह रखाल, रातो कामी र सोशीला शाहीलाई मनोनित गरिएको छ ।