८ बैशाख २०८१, शनिबार

Tag: ५ वर्षमुनिका बालबालिका

सोमबार छुटेका ५ वर्षमुनिका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । सरकारले आज पनि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि ‘अल्वेण्डाजोल’