६ बैशाख २०८१, बिहिबार

Tag: ५ मिनेट समय

संसद बैठकमा एमसीसीको बारेमा बोल्न सांसदलाई ५ मिनेट समय

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको हो । कार्यव्यवस्थाको बैठकले आज केही समयपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा संसदमा टेवुल भएको