१२ बैशाख २०८१, बुधबार

Tag: ५ दिने अल्टिमेटम

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन बारको ५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । आज शुक्रबार बसेको बारको बैठकले आइतबारदेखि प्रधानन्यायाधीश जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । कात्तिक १४ गते आइतबारदेखि १७ गतेसम्म बिहान १० देखि