६ बैशाख २०८१, बिहिबार

Tag: ५ जना डीआईजी

नेपाल प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाण्डाै । सरकारले नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेको हो । बढुवा हुने डीआईजीहरुमा क्रमशः वसन्तबहादुर