७ बैशाख २०८१, शुक्रबार

Tag: ५ जनाको अवस्था गम्भीर

डोटी बस दुर्घटनामा घाइते १२ जनामध्ये ५ को अवस्था गम्भीर, एक बालक बेपत्ता

डोटी । डोटीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२ मध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए । उक्त दुर्घटनमा