७ बैशाख २०८१, शुक्रबार

Tag: ५९५ मत खस्यो

उपराष्ट्रपति निर्वाचन : १२ बजेसम्म ५९५ मत खस्यो

काठमाडौँ । सङ्घीय संसद् नयाँबानेश्वरमा जारी रहेको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत १२ बजेसम्मको मतदानमा ५९५ मत खसेको छ । सो समयसम्म सङ्घतर्फ २१२ र प्रदेशतर्फ ३८३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १०