१३ बैशाख २०८१, बिहिबार

Tag: ५६ जडिबुटीको धुलो

यस्तो छ कोरोनाको उपचारमा उपयोगी गुर्जो लगायत ५६ जडिबुटीबाट बनेको धुलो

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गुर्जो लगायत जडिबुटीबाट बनेको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने धुलोको माग बढ्न थालेको छ । कोरोनामा गुर्जोलगायत जडिबुटीले राम्रो गरेको अनुभव भएपछि धेरैको आकर्षण यसतर्फ बढेको हो । विसं २०७६ चैतमा नेपालमा