७ बैशाख २०८१, शुक्रबार

Tag: ५५ प्रतिशतको हाराहारीमा

आयोगले भन्यो- दिउसो ४ बजेसम्म देशभर ५५ प्रतिशतको हाराहारीमा मत खस्यो

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज दिउसो ४ बजेसम्म देशभर ५५ प्रतिशतको हाराहारीमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई