८ बैशाख २०८१, शनिबार

Tag: ५२ लाख डिम्याटकर्ता

५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठमा समय माग गर्दै उनले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२