८ बैशाख २०८१, शनिबार

Tag: ४.६ रेक्टर स्केलको भूकम्प

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत