१३ बैशाख २०८१, बिहिबार

Tag: ४/४ विजयी

लमजुङ जिल्लाका ८ स्थानीय तहमा कांग्रेस र एमालेका ४/४ विजयी

लमजुङ । लमजुङ जिल्लामा रहेका ८ स्थानीय तहमध्ये ४/४ स्थानीय तहमा कांग्रेस र नेकपा (एमाले) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी