१२ बैशाख २०८१, बुधबार

Tag: ४.१ रेक्टर स्केलको भूकम्प

दैलेखको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही