७ बैशाख २०८१, शुक्रबार

Tag: ४ वित्त कम्पनी

८ विकास बैंक र ४ वित्त कम्पनीलाई राष्ट्र बैंकद्वारा कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लङ्घन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरिवाना गरिएको हो । राष्ट्र बैंकले