११ बैशाख २०८१, मंगलबार

Tag: ४ लाख ७३ हजार ५६३

१० महिनामा ४ लाख ७३ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । अक्टोबरमा मात्रै