१२ बैशाख २०८१, बुधबार

Tag: ४ जना पक्राउ

पाटेबाघको छाला र हड्डीसहित बाँकेमा ४ जना पक्राउ

जानकी । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित