१२ बैशाख २०८१, बुधबार

Tag: ४९ होटल सञ्चालन

धुलिखेलमा ४९ होटल सञ्चालनमा, ८ अर्ब लगानी

काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ । संघीय राजधानी काडमाडौँदेखि ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका ४९ होटलमा ९९२