१२ बैशाख २०८१, बुधबार

Tag: ४९ वन्यजन्तुको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा ४ महिनामा ४९ वन्यजन्तुको मृत्यु

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी