१३ बैशाख २०८१, बिहिबार

Tag: ४७ मतान्तरले विजयी

पाँचथरबाट एमालेका वसन्त नेम्बाङ ४७ मतान्तरले विजयी

मिक्लाजुङ । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले) का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार एक सय १० मत