११ बैशाख २०८१, मंगलबार

Tag: ४४ केन्द्रीय सदस्य

विशाल भट्टराईसहित ४४ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेका मनोनित ४४ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक नेताका अनुसार बुधबार अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई शपथ दिलाएका हुन् । शपथ लिएमा मेडिकल सञ्चालक दुर्गा प्रसाईं समेत छन् । ४४ केन्द्रीय सदस्यहरु