१३ बैशाख २०८१, बिहिबार

Tag: ४३औँ विश्व पर्यटन दिवस

आज विश्व पर्यटन दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ

काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो । ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका