७ बैशाख २०८१, शुक्रबार

Tag: ४१ राजनीतिक दल

निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दलको दर्ता खारेज

काठमडौँ । निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाएकाले दर्ता खारेज गरिएको हो । आयोगको आजको बैठकले खारेज भएका राजनीतिक दलको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म